Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीकृष्णपुरमा काँग्रेस दर्जनौँ नेता कार्यकर्ताले पार्टी परित्याग घोषणा

कृष्णपुरमा काँग्रेस दर्जनौँ नेता कार्यकर्ताले पार्टी परित्याग घोषणा

कञ्चनपुर,
नेपाली काँग्रेस कृष्णपुरका दर्जनौँ नेता कार्यकर्ताले पार्टी परित्याग घोषणा गरेका छन । काँग्रेस महाविधेशन कञ्चनपुरमा गुट, क्षेत्र, भेग जातिय, पैशा शक्तिको बलमा आफन्त नातावाद, कृपावाद गरेर सच्चा काँग्रेसीलाई पाखा लगाएको भन्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन ।

बलराम पन्त, हरिलाल विष्ट, भुले लुहार, लक्ष्मी दत्त जोशी, यज्ञराज पन्त, कृष्णदत्त पनेरु सहितका दर्जनौँ नेता कार्यकर्ताले पार्टी त्याग गरेको घोषणा गरेका हुन ।

ताजा समाचार