Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीएमालेबाट चुनाव जितेका बेलडाँडीका जनप्रतिनिधीले एमालेमै बस्ने घोषणा

एमालेबाट चुनाव जितेका बेलडाँडीका जनप्रतिनिधीले एमालेमै बस्ने घोषणा

विकास सिह महता,
एमालेबाट स्थानीय तह बेलडाँडी गाँउपालिकामा वडा सदस्यदेखि गाँउपालिका प्रमुख जितेका जनप्रतिनिधीले एमालेमै बस्ने घोषणा गरेका छन । एमाले बेलडाँडी गाँउपालिका वडा सदस्य तथा नेता शंकर भट्टले एमालेबाट चुनाव जितेका सबै जनप्रतिनिधी एमालेमै बस्ने बताए । ‘हामीले एमालेमै बस्ने घोषणा गरेका छौँ, ‘उनले भने, ‘सबै जनप्रतिनिधीले हस्ताक्षर समेत गरिरहेका छौँ ।ँ

ताजा समाचार