Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीकाँग्रेस महाधिवेशन ः बेलडाँडी २ वडा सभापतिमा भट्ट निर्वाचित

काँग्रेस महाधिवेशन ः बेलडाँडी २ वडा सभापतिमा भट्ट निर्वाचित

कञ्चनपुर,
नेपाली काँग्रेस बेलडाँडी गाउँपालिका २को वडा सभापतिमा युवा नेता भट्ट निर्वाचित भएका छन । काँग्रेस १४औँ महाधिवेशनका लागि शुक्रबार देशभर भएको वडा समितिको निर्वाचनबाट मदन भट्टले निकटतम प्रतिद्वन्दी वेदप्रकाश जोशीलाई १७ मतले हराउँदै वडा सभापतिमा निर्वाचित भएका हुन । कांग्रेस बेलडाँडीका अनुसार भट्टले ८२ र पाण्डेयले ६५ मत ल्याएका थिए । कुल १७९मतदाता रहेको बेलडाँडी गाउँपालिका २नम्बर वडामा १५६मत खसेका थिए ।

ताजा समाचार