Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीकाँग्रेस महाधिवेशन ः पूनर्वास नगरका सबै वडा समिति सर्वसम्मत

काँग्रेस महाधिवेशन ः पूनर्वास नगरका सबै वडा समिति सर्वसम्मत

पूनर्वास, 

कञ्चनपुरको पूनर्वास नगरका सबै वडाहरुमा वडा सभापति एव वडा समिति सर्वसम्मत चयन भएका छन । शुक्रबार भएको वडा भेलाबाट पूनर्वासका ११वटै वडाहरुमा वडा सभापति र समिति सर्वसम्मत भएको नेपाली काँग्रेस पूनर्वासका नगर सभापति यम पं्रशाद पौडेलले बताए । उनका अनुसार पूनर्वास नगरपालिका १ घुम्मन राना, २ राजेन्द्र साउद, ३ बुद्धिमाया तामाङ्ग, ४ सरद प्रशाद बास्तोला, ५ सिताराम खडका, ६ नविन तिम्लिसिना, ७ बुद्धि तामाङ्ग, ८ रघुनाथ ओझा, ९ मनिराज खाती, १० तेज ब. विष्ट र ११ प्रदिप बहादुर पुन वडा सभापतिमा चयन भएका । ‘सबै वडा समिति सर्वसम्मत चयन भएका छन, उनले भने, ‘६ नम्बर वडामा क्षेत्रीय प्रतिनिधी निर्वाचन भईरहेको छ ।’

ताजा समाचार