Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीकाँग्रेस महाधिवेशन ः बेलडाँडीका चार वडा सर्वसम्मत

काँग्रेस महाधिवेशन ः बेलडाँडीका चार वडा सर्वसम्मत

बेलडाँडी,
कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा चार वडामा वडा समिति सर्वसम्मत भएका छन । नेपाली काँग्रेस कञ्चनपुरका जिल्ला सदस्य जनक सिह धामीले सहमतीय आधारमा १, ३, ४ र ५ नम्बर वडाहरुमा सर्वसम्मत भएको बताए । काँग्रेस नेता धामीका अनुसार १मा रण बहादुर सिह, ३मा बलराम चौधरी, ४मा धन बहादुर रोकाया, ५मा हेमराज राना वडा सभापति सहित वडा समिति सर्वसम्मत भएका छद्धन । ‘तीन नम्बर वडा बाहेक १, ४ र ५मा क्षेत्रीय प्रतिनिधी समेत सर्वसम्मत भएका छन, ‘उनले भने, ‘२ नम्बरमा वडा सभापतिका लागि प्रकास जोशी, मदन भट्ट वडा सभापतिका लागि चुनावी मैदानमा छन ।’

ताजा समाचार