Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीसुदूरका पहाडी भागमा भएको बर्षाले तराईमा वाढि लालझाडीका सयौँ घर डुवानमा

सुदूरका पहाडी भागमा भएको बर्षाले तराईमा वाढि लालझाडीका सयौँ घर डुवानमा

कञ्चनपुर,
सूदूरका पहाडी भेगमा भएको अविरल बर्षाका कारण तराईमा बाढी अाएको छ ।

तराईमा उच्च बर्षा भएन, तर पहाडी क्षेत्रमा परेको अबिरल बर्षातका कारण दोदा नदीमा वाढी आउँदा कञ्चनपुरको लालझाडी गाँउपालिका डुवानमा परेकोछ ।

गए रातीदेखि नदी गाउँपसेसंगै लालझाडीका सयौँ घर डुवानमा परेका छन । लालझाडीका युवा अमर रानाले एक्कासी नदीमा पानीको सतह बढेसंगै सयौँ घर डुवानमा परेको जानकारी गराउनु भयो । उनका अनुसार नदी नै गाँउपसेपछि आधा गाँउ डुवानमा परेको छ । नदीको सतह नघटे थप क्षति हुने उनले बताए ।

ताजा समाचार