Tuesday, September 27, 2022
गृहपृष्ठराष्ट्रिय समाचारसहयात्रा नेपालद्धारा कञ्चनपुरमा मनाइयो गाईजात्रा (फोटो फिचर)

सहयात्रा नेपालद्धारा कञ्चनपुरमा मनाइयो गाईजात्रा (फोटो फिचर)

बिकाश सिंह महता / कञ्चनपुर

महेन्द्रनगरको मदन चोक स्थित खुलामञ्चमा सहयात्रा नेपाल कञ्चनपुरले दिप प्रज्वलन कार्यक्रम गरिएको छ।  No description available. सोमबार काठमाडौ उपत्यकामा प्रत्येक वर्ष उल्लासका साथ उक्त दिनमा बनाइने गाईजात्रा पर्व कोरोना “कोभिड -१९” को कारण गाईजात्रा नभएको हुँदा आफ्नै क्षेत्रमा १८ औं गाईजात्रा पर्व स्वास्थ्य मापदण्डको पालना गरि भौतिक उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको सहयात्रा नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक चाल्स बोन सिजापतिले बताउनु भएको छ।No description available.No description available.

विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरसको सनत्रास पछी निल हिरा समाजको गत सालको १७ औं गाईजात्रा काठमाडौ उपत्यकामा नभई आफ्नै क्षेत्रमा मनाएको थियो भने अहिलेको वर्षमा पनि कोभिड-१९ को प्रभावले आफ्नै जिल्लाको सदरमुकामा एलजिबिटिआईक्यू समुदाय,मिडिया अन्य संघसंस्थाका पदाधिकारीको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको सहयात्रा नेपाल कञ्चनपुरकि अध्यक्ष अनिशा धमलाले बताइन् ।No description available.

उनका अनुसार ‘बर्षेनी गर्दै आएको यो अभियानका साथै पर्वलाई छुटाऊनु नहूने हुँदा आज सामाजिक तथा भौतिक दुरी कायम गरी सहयात्रा नेपालका अध्यक्ष अनिषा धमला, कार्यक्रम संयोजक चाल्स बोन सिजापती लगायत सम्पुर्ण कर्मचारी , मिडियाको तर्फबाट भाष्कर केसि ,महोन बिष्ट अन्य संघसंस्थाको तर्फबाट देवराज बडु,बिमला भट्ट ,ममता सुनार लगायत २५ जनाको उपस्थितिमा ममबत्ती बाली दिवंगत हुनु भएका हरुको आत्मा शान्ती र श्रद्धाञ्जली सवरुप दिप प्रज्वलन गरि कार्यक्रमको समापन गरिएको हो।No description available.No description available.No description available.No description available.No description available.No description available.

ताजा समाचार