Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी एमाले सिङ्गो संस्थापन पक्षमै, आज देखि वडा भेला शुरु

बेलडाँडी एमाले सिङ्गो संस्थापन पक्षमै, आज देखि वडा भेला शुरु

बेलडाँडी,
नेकपा एमाले बेलडाँडी गाउँकमिटी पुरै संस्थापन पक्षकै एमालेमा रहेको छ ।
नेकपा एमाले बेलडाँडी गाउँकमिटि सिङ्गो संस्थापन पक्षमै रहेको बेलडाँडी गाउँकमिटि सचिवालय सदस्य शंकर भट्टले जानकारी गराउनु भयो ।
उहाँका अनुसार नेकपा एमाले केन्द्रमा फुटेपछि त्यसको प्रभाव भने बेलडाँडीमा नपरेको जिकिर गरे । पछिल्लो समयमा केन्द्रको राजनिति हेरेर बसेकाहरु अहिले संस्थापन पक्षमा खुलेर संगठन विस्तारमा लागेको जनाए ।

आज देखि वडा भेलाहरु शुरु भएको छ । वडा नं.१ का पाटी अध्यक्ष कलम सिंह डडालको अध्यक्षतामा शुरु भएको भेलाको संचालन सचिवालय सदस्य भट्टले गरेका थिए । वहाँका अनुसार सबै वडामा नियमिति भेला हनुे जानकारी गराउनु भयो ।

ताजा समाचार