Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीअध्यायदेश बिरुद्धमा अनेरास्ववियूको आन्दोलन सुप विश्वविद्यालय मुल गेटमा अध्यादेश जलाईयो

अध्यायदेश बिरुद्धमा अनेरास्ववियूको आन्दोलन सुप विश्वविद्यालय मुल गेटमा अध्यादेश जलाईयो

विकास सिह महता
राजनीतिक दल विभाजन सम्बन्धी सरकारले ल्याएको अध्यादेश बिरुद्धमा नेकपा एमाले अनेरास्ववियूले कञ्चनपुर सहित देशभर आन्दोलन गरेको छ । अनेरास्ववियूले कञ्चनपुरमा समेत बिरोध प्रर्दशन तथा अध्यायदेश जलाएको छ । अनेरास्ववियू केन्द्रीय सदस्य विक्रम थापाले परमादेश सरकारले दल विभाजन सम्बन्धी ल्याएको अध्यायदेशले लोकतन्त्र माथि नै प्रहार भएकाले अनेरास्ववियूले बिहीबार साँझ सूदुरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको मुल गेट अगाडी बिरोध प्रर्दशन गरेको बताए । उनका अनुसार अध्यायदेश जलाउनुका साथै फिर्ता लिन समेत माग अघि सारेको छ । अनेरास्ववियू कञ्चनपुरका संयोजक एव केन्द्रीय सदस्य कमल रोकायाले संगठनको केन्द्रीय कार्यक्रम अनुरुप बुधबारदेखि अनेरास्ववियूले कञ्चनपुरमा निरन्तर आन्दोलन गरेको बताए ।

ताजा समाचार