Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीरोकाया अनेरास्ववियू कञ्चनपुरको संयोजक

रोकाया अनेरास्ववियू कञ्चनपुरको संयोजक

कञ्चनपुर,

नेकपा एमाले निकट अनेरास्ववियू कञ्चनपुरको संयोजकमा विद्यार्थी नेता कमल रोकाया चयन भएका छन । ओली निकट कट्टर विद्यार्थी नेता रोकायालाई अनेरास्ववियू केन्द्रीय कमिटिको बैठकले
अनेरास्वविय कञ्चनपुरको संयोजकमा चयन गरेको हो ।
अनेरास्ववियू केन्द्रीय अध्यक्ष ऐन महरले हस्ताक्षर गरेको जिम्मेबारी पत्रमा विगतमा रोकायाले संगठनका लागि खेलेको भूमिकाको उच्च कदर गरिएको छ । करिब डेढ दशकदेखि विद्यार्थी राजनीतिमा होमिएका रोकायाले संगठनलाई चुस्त, दुरुस्त एव एक ढिक्का भएर लैजाने बताए ।

ताजा समाचार