Tuesday, September 27, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारभारतीय जंगलमा नेपालीको शव फेला

भारतीय जंगलमा नेपालीको शव फेला

कञ्चनपुर,

नेपाल भारत कञ्चनपुरको बह्रमदेव स्थित भारतीय जंगलमा नेपालीको शव फेला परेको छ ।

गएराती भीमदत्त नगरपालिका बह्रमदेवका २० बर्षिय युवक करन ओडको शव फेला परेको हो । मृतक परिवारले हत्या भएको बताएका छन् भने नेपाल प्रहरीले भारतीय भुमिका शव फेला परेकोले उतैको प्रहरीले अनुसन्धान गर्ने जनाएको छ । हिजो शव फेला परे पनि अहिले सम्म शव उठाइएको छैन् ।

ताजा समाचार