Sunday, September 25, 2022
गृहपृष्ठसमाचारसु प प्रदेश सञ्जालको सचिवमा रविन नाथ

सु प प्रदेश सञ्जालको सचिवमा रविन नाथ

 कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सञ्जालको सचिवमा बेलडाँडि क्षेत्रका जुझारु युवा विद्यार्थी नेता रविन नाथलाई चयन गरिएको छ।

विद्यार्थी राजनीति हुँदै युवा संघ देखि नमुना सांसद अभ्यास को सांसद हुँदै सुदूरपश्चिम प्रदेश सञ्जालको सचिवमा नाथ लाई सर्वसम्मत चयन गरिएको हो।

नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय को मातहतमा रहेको राष्टिय युवा परिषद् अन्तर्गत सुदुरपश्चिम प्रदेश सञ्जाल को सचिव सम्मको यात्रा बेलडाँडि गाउँपालिका वडा न.३ घर भएका रविन नाथले स्थानीय स्तर ,जिल्ला हुदै नाथ प्रदेश सम्म पुग्न सफल कर्मठ युवा हुन्

ताजा समाचार