Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीचाैधर नदीमा एक युवकको डुबेर मृत्यु

चाैधर नदीमा एक युवकको डुबेर मृत्यु

बेलडाँडी,
अाज बिहान साथीहरू संग नदीमा नुहाउन हिडेका एक युवकको सब फेला परेको छ । बेलडाँडी गाउँपालिका वडा नं १ बस्ने जित सुनारका छोरा बर्ष १५ करन सुनारको डुबेर मृत्यु भएको झिलमिला बिअोपी पोष्टका प्रमुख योगेन्द्र भण्डारीले जानकारी गराउनु भयो ।

बिहान करीब ९ बजेको समयमा नदीमा बेपत्ता भए पछि खोजी तथा उद्धार कार्यमा सप्रबल नेपाल, बिओपि झिलमिला, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको टोली खटिएको थियो ।
लाश फेला नपरेकोले सप्रबल नेपाल नं.७ बैजनाथ बाहिनी बाट खटिएको गोताखोर टोली ले ४ बजे बेपत्ता लाश फेला पारेको थियो ।

ताजा समाचार