Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीबर्खे झरीले सडक अबरुद्ध भए पछि स्थानीय आक्रोसित

बर्खे झरीले सडक अबरुद्ध भए पछि स्थानीय आक्रोसित

बेलडाँडी,
बेलडाँडी बजार देखि वडा ३ को खैरिघाट जोड्ने नहरको बाटो हिलाम्मे भए पछि स्थानिय बासीले सास्ती खेप्नु परेको छ ।
वडा नं.१ मा रहेको महाकाली सिंचाइको नहरमा हिलो र ठुलाठुला खाडड भए पछि हिडडुल गर्न ठप्प भएपछि स्थानिय वासीहरु आक्रोसित बनेका छन् । स्थानीयका अनुसार आफुहरुले पटक पटक यस नहरमा ग्रावेल हालिदिन महाकाली सिंचाई र स्थानीय सरकारलाई गुहार माग्दा समेत सुनुवाई नभएको दुखेसो सुनाए । स्थानीयहरुले भने तुरुन्तै यसमा ग्रावेल गरेर हिडडुल गर्न सजिलो पारिदिनु पर्ने माग सारेका छन् ।

महाकाली सिचाइको कार्य भएकाले स्थानीय सरकारले हात नहालेको देखिएको छ ।

ताजा समाचार