Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीअसार ७गतेसम्म कञ्चनपुरमा लकडाउन लम्बियो

असार ७गतेसम्म कञ्चनपुरमा लकडाउन लम्बियो

कञ्चनपुर,
कञ्चनपुरमा असार ७ गतेसम्म लकडाउन थपिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सोमबार बसेको कोडिभ १९ व्यवस्थापन केन्द्रको बैठकले अझै जिल्लामा कोरोना निन्त्रणमा नआएकाले एक साता लकडाउन थप गरिएको हो । विगतको लकडाउन भन्दा केही खुकुलो गरिएको छ । प्रशासनले गत बैशाख र जेठमा गरेको लकडाउन भन्दा असारमा खुकुलो बनाएको हो । 

ताजा समाचार