Friday, September 30, 2022
गृहपृष्ठआर्थिकवादी परिवारलाई खाद्यान्न सहयोग

वादी परिवारलाई खाद्यान्न सहयोग

खडक रावल
लकडाउनका लागि खाद्यान्न समस्या भएको दोधाराचाँदनी नगरपालिका ३ बडूवाल टोलका अति विपन्न वादी दलित समुदायका परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । सनसेट नेपालको सहकार्य, एव युवा समाजसेवी करन पाल सहितको टोलीले ९वादी परिवारलाई खाद्यान्नसहयोग गरेको हुन । सनसेट नेपालका अध्यक्ष रमेश भण्डारीका अनुसार प्रति परिवार एक बोरा चामल, २ कलिो दाल, १लिटर तेल, नुन वितरण गरियो । वादी समुदायले दलितका नाममा जातिय राजनीतिक एव एनजिओ चलाएर होहल्ला गर्नेहरुले महामारीका नसम्झिएपनि सनसेटले सम्झिएको प्रतिकृया दिएका छन ।

ताजा समाचार