Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीकोरोनाले काँग्रेस कञ्चनपुरका युवा नेताको ज्यान लियो

कोरोनाले काँग्रेस कञ्चनपुरका युवा नेताको ज्यान लियो

विकास सिह महता/कञ्चनपुर,
कोरोनाले नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता सुर्दशन ऐरीको निधन भएको छ । संक्रमित भई सेती अस्पतालमा उपचारका क्रममा निर्वाचन क्षेत्र नम्बर २का क्षेत्रीय सचिव ऐरीको निधन भएको हो । झलारीका स्थानीय समेत रहेका ऐरीलाई तीन दिन अघि मात्रै उपचारका लागि सेतीमा लगिएको थियो । होनहार कार्यकर्ताको निधनसंगै काँग्रेस स्तब्ध भएको छ ।
काँग्रेस कञ्चनपुरका अनुसार सरकार जनताको स्वास्थ्य भन्दा सत्ता टिकाउन संविधान भड्खालोमा हाल्नेदेखि यस्तैमा रमाईरहेका बेला नागरिक अक्सिजन नपाएर धमाधम मरिरहेको जनाएको छ ।

ताजा समाचार