Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीद्वारा कोरोना नियन्त्रणका लागि महाकाली अस्पताललाई पाँच लाख दिने निर्णय

बेलडाँडीद्वारा कोरोना नियन्त्रणका लागि महाकाली अस्पताललाई पाँच लाख दिने निर्णय

बेलडाँडी,
दोस्रो लहरको कोरोना भाइरसले विकराल रूप लिन थाले पनि कोरोना नियन्त्रण तथा अक्सिजन व्यवस्थापनका लागि बेलडाँडी गाउँपालिकाले पाँच लाख दिने निर्णय गरेको बेलडाँडी गाउँपालिकाका प्रवक्ता अम्मर बहादुर खत्रीले जानकारी गराउनु भयो ।

उहाँका अनुसार बेलडाँडीमा कोरोना संक्रमितलाई व्यवस्थित तरिकाले उपचार गर्न नसकिने अवस्था भएमा यहाँका बिरामलाई सजिलो होस् भन्ने उदेश्यका साथ सहयोग गरिएको बताए । अाजै महाकाली अस्पताल लाई चेक हस्तान्तरण गरिने बताउनु भयो ।

ताजा समाचार