Friday, September 30, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारक्याम्पस प्रमुख डा. साउदको उप उपचारका लागि हेलिकेप्टर मार्फत काठमाण्डौँ लगियो

क्याम्पस प्रमुख डा. साउदको उप उपचारका लागि हेलिकेप्टर मार्फत काठमाण्डौँ लगियो

विकास सिह महता
कोरोना संक्रमित भई थला परेका महेन्द्रनगर स्थित कञ्चन विद्या मन्दिर सामुदायिक कलेजका क्याम्पस प्रमुख डा। राज कुमार साउदलाई थप उपचारका लागि हेलिकेप्टर मार्फत काठमाण्डौँ लगिएको छ ।गत साता कोरोना संक्रमित भई होम आईसोलेशनमा रहेका डा। साउदको थप उपचारका लागि सोमबार बिहान हेलिकेप्टर मार्फत काठमाण्डौँ लगियो । कञ्चनविद्या मन्दिर सामुदायिक कलेजका विद्यार्थी नेता भुवन सिह विष्टले क्याम्पस प्रमुखको थप उपचारका लागि एयरएम्बुलेन्स मार्फत काठमाण्डौँ लगिएको बताए ।
डा। साउदसंगै उनकी धर्मपत्नी, छोराछोरी समेत संक्रमित भएका थिए । कोरोना रोकथामका लागि प्रभावकारी पहल नहुँदा अक्सिजन नपाएर नागरिक धमाधम स्वर्गबास भईरहेको छ ।

ताजा समाचार