Friday, September 30, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारकैलालीमा अाज दुई जना कोरोना संक्रमितको मृत्यु

कैलालीमा अाज दुई जना कोरोना संक्रमितको मृत्यु

कैलाली/धनगढीमा उपचाररत २ कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर २ का ३३ वर्षीय पुरुष र घोडाघोडी नगरपालिकाको वडा नम्बर १० का ६० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो।

सेती प्रादेशिक अस्पतालको आइसीयूमा उपचाररत दुवै जनाको बिहिबार विहान ११ बजेको समयमा मृत्यु भएको अस्पतालका सूचना अधिकार दिलिपकुमार श्रेष्ठले बताए। उनीहरुमा निमोनियको पनि संक्रमण देखिएको थियो।

ताजा समाचार