Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीकोरोना रोकथामका लागि प्रभावकारी लकडाउनको माग अघि सार्दै प्रर्दशन

कोरोना रोकथामका लागि प्रभावकारी लकडाउनको माग अघि सार्दै प्रर्दशन

कञ्चनपुर,
बढ्दै गएको महामारी रोकथामका लागि प्रभावकारी लकडाउनको माग अघि सारेर कञ्चनपुरका युवाले प्रर्दशन गरेका छन । सोमबार कञ्चनपुरका विद्यार्थी युवाले जिल्ला प्रशासन कार्यालयमा प्रर्दशन गर्दै प्रशासनमा प्लेयकाड बुझाएका छन । विद्यार्थी अगुवा धिरज जोशीले कोरोना रोकथामका लागि प्रभावकारी काम नभएको भन्दै प्रशासनले जारी गरेको निषेधाज्ञा पालना नभएको भन्दै रोकथामका लागि माग अघि सारेका हुन । धिरज जोशी सहित पुरन घडेरी, निरन्जन ऐरी, शुशिल थापा, सुविन रावल सहितले भौतिक दुरी कायम गरेर प्रर्दशन गरेका छन ।

ताजा समाचार