Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीबेलाैरी नगरको छैठाैं नगर सभा सम्पन्न

बेलाैरी नगरको छैठाैं नगर सभा सम्पन्न

बेलाैरी

बेलौरी नगरपालिकाले छैठौं नगर सभा सम्पन्न गरेको छ ।

बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीको अध्यक्षतामा हिजो मंगलबार बेलौरी नगरपालिका वडा नम्बर ९ कुण्डामा छैठौँ नगर सभा सम्पन्न भएको हो ।

कुण्डामा रहेको सौहार्दपूर्ण क्षेत्रको प्रचार प्रसार समेत हुनेगरी नगर सभा अायोजना गरिएको बेलाैरी नगरपालिकाले जनाएको छ ।

सभामा नगर कार्यपालिका कार्यालय, मातहतका वडा कार्यालयहरु, विभिन्न शाखा उपशाखाहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । त्यस्तै, हालसम्म भएगरेका काम कार्बाहीका बारेमा समिक्षात्मक छलफल र आगामी कार्ययोजनाका विषयमा समेत छलफल भएको बेलौरी नगरपालिकाका प्रवक्ता विनोद नेपालीले जानकारी दिनुभयो ।

ताजा समाचार