Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीबेलाैरीका शाह सुदूर पश्चिम प्रदेश खेलकुद परिषद सदस्यमा मनोनीत

बेलाैरीका शाह सुदूर पश्चिम प्रदेश खेलकुद परिषद सदस्यमा मनोनीत

बेलडाँडी,
सुदुरपश्चिम् प्रदेश सरकार मन्त्री परिषदको निर्णय बाट सुदुरपश्चिम् प्रदेश खेलकुद परिषदको सदस्य पदमा बेलाैरी १० शिवनगरका युवा खेलप्रेमी झलक शाह मनोनीत भएका छन् ।

खेल दक्षिणी क्षेत्रको खेल जगतमा अब्बल युवा नेता समेत रहेका शाहलाई अाज मन्त्री परिषद्को निर्णयले मनोनीत गरेको बेलडाँडीका युवा नेता नरेन्द्र बिष्टले जानकारी दिनु भयो । वहाँका अनुसार खेल क्षेत्रमा राज्यबाट हेपाहाको दृष्टिकोणमा रहेको क्षेत्रबाट यसरी मनोनीत गरि यश क्षेत्रलाई खेलकुदमा समेट्न खोजेको प्रति प्रदेश सरकारलाई धन्यवाद ब्यक्त गर्नु भयो । यस्तै सदस्य सचिवमा दिपक सिह रहेको जनाईएको छ । यस क्षेत्रका युवाहरूले सामाजिक संजाल मार्फत खुसी साटासाट गरिरहेका छन् ।

ताजा समाचार