Sunday, September 25, 2022
गृहपृष्ठसमाचारसुप प्रदेशका संसद जोशी प्रचण्ड नेपाल समुहकै फर्किए

सुप प्रदेशका संसद जोशी प्रचण्ड नेपाल समुहकै फर्किए

कठमाण्डौँ,
सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेकपा कञ्चनपुरका नेता महेश दत्त जोशी पुन नेकपा प्रचण्ड नेपाल पक्षमै फर्किएका छन । संसद विघटन पनि गत पुषमा नेकपा ओली समुहमा गएका जोशी फागुन तेस्रो साता नेकपा प्रचण्ड नेपाल समुहकै प्रवेस गरेका हुन ।
नेकपा कञ्चनपुरका युवा नेता नवराज ऐरले संसद जोशी मुल पार्टीकै फर्किएको बताए । उनलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीमा स्वागत गरेका छन । नेकपा प्रचण्ड नेपाल स्रोतका अनुसार ओलीतिर गएका अन्य कञ्चनपुरका नेताहरु समेत नेकपा मुल पाटी प्रचण्ड नेपाल समुहकै फर्किने तयारी गरेका छन । पहिले पनि नेकपा प्रचण्ड र नेपाल पक्षधर रहेका संसद जोशी एकाएक ओली समुहमा प्रवेस गरेसंगै उनका सहकर्मी अलमलमा परेका थिए ।

ताजा समाचार