Saturday, December 3, 2022
गृहपृष्ठजिवनशैलीभीमदत्त नगरपालिकाद्वारा हाजिरी जवाफ

भीमदत्त नगरपालिकाद्वारा हाजिरी जवाफ

भीमदत्त
कञ्चनपुरको भीमदत्त नगरपालिकाले विद्यालय स्तरिय हाजिरी जवाफ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले अन्र्तराष्ट्रिय महिला दिवसको अवसर पारेर कार्यक्रम गरिएको थियो ।
आइतबार भृकुटी माध्यामिक विद्यालयको प्राङगमा आयोजित विद्यालय स्तरिय हाजिरी जवाफ प्रतितियोगितामा प्रभात विद्यानिकेतन प्रथम, भृकुटी मावि द्वितिय र लिटिल बुद्ध एकेडेमी महेश्वर माविले सान्त्वना पुरस्कार पाएका छन । भृकुटी माविका शिक्षक बिरेन्द्र प्रशाद भट्टले विद्यार्थीको अतिरिक्त श्रमता विस्तारका लागि हाजिरी जवाफ आयोजना गरिएको बताए । प्रतियोगितामा १५ विद्यालयको सहभागिता रहेको थियो ।

ताजा समाचार