Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीनेकपा ऋषि कट्टेललाई, एमाले–माओवादी एकीकरण भङ्ग (पूर्णपाठ हेर्नुहोस्)

नेकपा ऋषि कट्टेललाई, एमाले–माओवादी एकीकरण भङ्ग (पूर्णपाठ हेर्नुहोस्)

काठमाडाैं

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको हुने फैसला सुनाएको छ।

फैसलासँगै ०७५ जेठ ३ मा भएको एमाले–माओवादी एकीकरण भङ्ग भएको छ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो।

यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ।

ताजा समाचार