Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीजसपा पार्टी कञ्चनपुरमा प्रवेसको ओईरो

जसपा पार्टी कञ्चनपुरमा प्रवेसको ओईरो

सुनिल राना
जनता समाजवादी पार्टी कञ्चनपुरका प्रवेसको ओईरो लागेको छ । जसपा कञ्चनपुरका युवा नेता लोकराज भट्टले युवापङक्तिले पार्टीमा प्रवेस गरेको बताए । उनका अनुसार जिल्लाका आदिवासी जनजातिकका चर्चित नेता कृर्ति बहादुर थापा(मगर) सहित दर्जनौँ नेताहरुले पार्टी प्रवेस गरेका छन । सोमबार जसपाका बरिष्ठ नेता एव पुर्वमन्त्री राजेन्द्र महतोले पार्टी प्रवेस गर्नेहरुलाई खादा टिका लगाएर सम्मान गरेका छन । पार्टी प्रवेस गराउँदै महताले पार्टीले अघि सारेका योजना, नीति कार्यक्रममा कटिबद्ध भएर लाग्न समेत सुझाव दिए । जसपा नेता भट्टका अनुसार कृति थापा मगर। जिवन थापा मगर शुसिल साह, शिब साह, नरेन्द्र कुमार साह, ललन साह यज्ञ राज जोशि। रुप सिंह बिष्ट प्रकास खड्का , शिव कुमार गुप्ता, थानेश्वोर प्रसाद अवस्थि, रोसन रैसाल सन्जय राना बशन्ति चौधरी।, धना ओड जुगनि चौधरी बशन्ति डगौरा रिता चौधरी चन्द्रकला ठाकुर हनिफुल राना ललिता डगौरा लक्ष्मी चौधरी रहेका छन । उनीहरुले जसपा पार्टी राम्रो लागेकाले प्रवेस गरेको बताएका छन ।

ताजा समाचार