Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीकैलालीको लम्की चुहामा ट्रकले मोटरसाइकल लाई ठक्कर दिदा १ जनाको घटना स्थलमै...

कैलालीको लम्की चुहामा ट्रकले मोटरसाइकल लाई ठक्कर दिदा १ जनाको घटना स्थलमै मृत्युु

कैलाली,

पुर्वबाट पश्चिम जादै गरेको ना ५ ख ८४०६ नम्बरको ट्रकले अस्थायी नम्बरको लु ७८ प ३९०५ को नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ ।
मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका वडा नं ४ बलिया बस्ने दिनेश चौधरीको अस्पताल लिदै गर्दा लम्की लालरत्न अस्पतालमा मृत्यु भएको छ ।

घाइते हुनेमा कैलालीको जानकी गाउँपालिका वडा १ तोरयापुरमा अन्दाजी १६ वर्षीया सन्ध्या चौधरी घाइते भएको र उपचारको लागि कोहलपुर शिक्षण अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ ।
अहिले मृतकका अाफन्तले पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

ताजा समाचार