Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबेलाैरीमामा श्रीमानले कोठा भित्र परपुरुषसँग श्रीमती भेटेपछि...

बेलाैरीमामा श्रीमानले कोठा भित्र परपुरुषसँग श्रीमती भेटेपछि…

धनगढी,
बेलाैरीमा श्रीमानले परपुरुषसँग श्रीमतीलाई भेटेपछि कोठा भित्रै थुनिदिएका छन्।

 महिलाका श्रीमानले परपुरुषसँग भेटेपछि कोठा भित्र थुनेर प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले नेपालीले बेलौरी नगरपालिका–८ का ३८ वर्षीय विवेक लम्साल र श्रीमतीलाई  कोठामै भेटेपछि थुनेको बताए।

नेपालीले दुवै जनाले आफूमाथि अभद्र व्यवहार गरेको जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

अदालतबाट म्याद थप गरेर उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार