Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीप्रधानमन्त्री अोलीले चालेको असंवैधानिक कदमका बिरूद्ध जनमोर्चाको बेलडाँडीमा राँकेजुलुस

प्रधानमन्त्री अोलीले चालेको असंवैधानिक कदमका बिरूद्ध जनमोर्चाको बेलडाँडीमा राँकेजुलुस

बेलडाँडी,

राष्ट्रिय जनमोर्चा बेलडाँडीले प्रधानमन्त्री ओलीको गैरलोकतान्त्रिक कदमको विरुद्ध बिरोध सभाका साथै बुधवार बेलडाँडीमा राँके जुलुस निकालेको छ ।

सरकारले धमिलो पानीमा माछा मार्ने काम गरेको आरोप लगाउदै यस्तो गैरसंवैधानिक कदमको जनमोर्चाले सधै कडा प्रतिबाद गर्ने जनाएको छ ।

राष्ट्रिय जनमोर्चा कञ्चनपुरका नेता अभिमान थापाले भने ओली सरकार कम्युनिस्टको नाममा अराजक भएको बताए । उनले यस खालको घटनाक्रमले देश र जनतालाइ पछि धकेलेको धारणा व्यक्त गरे ।

 

ताजा समाचार