Monday, December 5, 2022
गृहपृष्ठजिवनशैलीअाज सोमवार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

अाज सोमवार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं,
अाज सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्नका लागि अहिले बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ ।

कोरोनाभाइरस महामारीका कारण गत मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो । शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको थियो ।

ताजा समाचार