Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीसडक दुर्घट्नामा परी कञ्चनपुरका एक जनाको नवलपुरमा मृत्यू

सडक दुर्घट्नामा परी कञ्चनपुरका एक जनाको नवलपुरमा मृत्यू

सडक दुर्घट्नामा परी कञ्चनपुरका एक जनाको नवलपुरमा मृत्यू भएको छ । पुर्व देखि पश्चिम  अाउदै गरेको ना ३ ख ४०९ नम्बरको ट्रकले सोहि दिशातफै जाँदै गरेको से छ प ८६७९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक कञ्चनपुरको पुर्नवास नगरपालिका घर भएका ३३ वर्षका रमेश अर्यालको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भिर घाईते भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपीले जानकारी दिए ।

मोटरसाईकललाई ठक्कर दिने ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा समाचार