Friday, September 30, 2022
गृहपृष्ठकला साहित्यकल्पना काली काजरमा’ डेउडा गीत बजारमा (भिडियो सहित)

कल्पना काली काजरमा’ डेउडा गीत बजारमा (भिडियो सहित)

कंचनपुर 

No description available.

चर्चित डेउडा गीत ‘कल्पना काली काजरमा’ सार्वजनिक भएको छ । शनिबार सुदूरखबर वान युट्यूव च्यानबाट उक्त गीत सार्वजनिक भएको हो ।

कंचनपुरको वेदकोट नगरपालिका बस्ने युवा सर्जक प्रकाश कलौनी “स्वराडी” को शब्द र लय रहेको उक्त गीतमा स्वर भने ‘बैतडी कि बसन्तीका’ चर्चित गायक हंसराज जोशीको रहेको छ । पछिल्लो सयमा कला सस्कृती जोगाउन निरन्तर लागि परेका युवा कलौनीको यो दोस्रो सांगितिक कोसेली हो । यो भन्दा पहिला गाडी गुडि स्वराडमा नामक गीतले निकै चर्चा कमाएको थियो ।

ताजा समाचार