Friday, August 19, 2022
गृहपृष्ठमुख्य समाचारआन्दोलनरत सुकुमबासीलाई पुनर्वास नगरको अपिल

आन्दोलनरत सुकुमबासीलाई पुनर्वास नगरको अपिल

लल ब. एसके
लालपुर्जाको माग अघि सारेर आन्दोलनरत पक्षसंग पुनर्वास नगरपालिकाले अपिल गरेको छ । पुनर्वासका नगर प्रमुख जिवन थापाले हस्ताक्षर गरेको सूचनामा कार्यपालिका बैठकबाट सुकुमबासीको लगत संकलन गर्ने, माघ २देखि लगत संकलन थाल्ने र संघर्ष समितिसंग २७पुष बिहान बैठक बस्ने आब्हान गरिएको छ ।

ताजा समाचार