Monday, September 26, 2022
गृहपृष्ठराष्ट्रिय समाचारहामी प्रचण्ड नेपाल नेतृत्वको नेकपामै छौँ : शाही र खुना

हामी प्रचण्ड नेपाल नेतृत्वको नेकपामै छौँ : शाही र खुना

कञ्चनपुरका दुई नेकपाका नेताहरु रतन बहादुर शाही र दुर्गा खुनाले आफुहरु प्रचण्ड, नेपाल नेतृत्वजको नेकपामा रहेको बताएका छन । दुवैले सोमबार छुट्टाछुट्टै विज्ञप्ती जारी गरेर आफुहरु शाही र खुनाले केपी समुहमा नगएको बताएका हुन ।

दुवै विज्ञप्ती जारी गर्दै आफुहरुलाई ओली समुहको केन्द्रीय सदस्य भनेर समाजिक सञ्जालमा अफबाह फैलाएको प्रति आपत्ति जनाउदै प्रचण्ड नेपाल नेतृत्वकै नेकपामा रहेको स्वष्ट पारेका छन । बेलौरीका शाही र बेदकोटकी खुनाले भ्रम नछर्न समेत आग्रह गरेका छन । पद, शक्ति सत्ता भन्दा आफुहरु ईमानको राजनीति गर्ने भन्दै नेकपाको संस्थापन लाईन प्रचण्ड नेपालमा रहेको सबै कार्यकर्तामा जनाएका छन ।

ताजा समाचार