Monday, December 5, 2022
गृहपृष्ठदैनिक गतिविधीधनगढीमा विशाल राके जुलुस (भिडियो सहित)

धनगढीमा विशाल राके जुलुस (भिडियो सहित)

धनगढी,

धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध राके जुलुससहित नाराबाजी गरिएको छ । नेकपाकै प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताहरूले पार्टी कार्यालयदेखि एलएनचोक सम्म राके जुलुससहित प्रदर्शन गरेका हुन् । अोलीले चालेको अलोकतान्त्रिक, असमबैधानिक कदमका बिरूद्धमा राके जुलुस निकालिएको युवा नेता झलक शाहले जानकारी दिए ।

प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रदर्शन गरिएको हो । प्रचण्ड–नेपाल समूहले देशव्यापी रुपमा आन्दोलन गर्ने घोषणा गरिसकेको छ । यसै अनरूका बिरोधका कार्यक्रमहरू तिब्र तरिकाले गरिने जनाईएको छ ।    बिरोध र्याली भिडियो सहित

ताजा समाचार