Monday, December 5, 2022
गृहपृष्ठमुख्य समाचारनेकपा कैलालीको पार्टी कार्यालय प्रचण्ड–माधब पक्षधरद्वारा कब्जा

नेकपा कैलालीको पार्टी कार्यालय प्रचण्ड–माधब पक्षधरद्वारा कब्जा

कैलाली
नेकपा फुटको संघारमा रहेका वेला सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी स्थित नेकपा कैलालीको पार्टी कार्यलय प्रचण्ड माधब पक्षधर कार्यकर्ताहरुले कब्जामा लिएका छन् ।

प्रचण्ड माधब पक्षधर कार्यकर्ताहरुले पार्टी कार्यलयामा ताला लगाएका हुन । नेकपाको केन्द्रिय कमिटी बैठक चलिरहेको बेला जिल्ला पार्टी कार्यालय कब्जा गरेको प्रचण्ड–माधब पक्षका एक नेताले  बताए ।

 मंगलबार दिउसो पार्टी कार्यलयमा उपस्थित नेता तथा कार्यकर्ताले ताला लगाएका हुन् । हाल नेकपा कैलालीका अध्यक्ष रहेका रतन थापा ओली पक्षमा रहेका छन् ।

ताजा समाचार